अन्धो बर्तिमैको कथा: भाग -१

  अन्धा बारतिमै -(मर्कुस १०:४६-५२) ४६.त्यसपछि उहाँहरु यरिहोमा आउनुभयो, र उहाँका आफ्नो चेलाहरु र ठुलो भिडसहित यरिहोबाट निस्कनुहुंदा तिमैको छोरो बारतिमै, एउटा अन्धो भिखारी, बाटोको किनारमा बसिरहेको थियो । ४७. जब त्यसले उहाँ नासरत को येशू हुनुहुन्छ भन्ने सुन्यो तब तब कराएर त्यसले भन्न लाग्यो “ हे दाउदका पुत्र, ममाथि दया गर्नुहोस् ।” ४८. तब … Continue reading अन्धो बर्तिमैको कथा: भाग -१