२. समस्याहरुलाई जित्ने बिश्वासको शक्ति धेरै पटक हाम्रो जीवनमा यति धेरै समस्याहरुको खात लाग्छन कि ति समस्याहरुबाट छुटकारा पाउन सकिन्छ भन्ने विश्वास नै हामीमा हुदैन । किनकि ति समश्याहरु एक अर्कामा समन्धित मात्र नभई फलामे साँग्लाझैँ गासिएको हुन्छ । र मुख्य समस्या समाधान गर्नको लागि त्यो भन्दा पहिला अरु धेरै समस्याहरुमाथि विजय हुनैपर्छ नत्र हाम्रो … Continue reading अन्धो बर्तिमैको कथा : भाग-२
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed