आशिषको श्रोत परमेश्वर मात्र हुनुहुन्छ

१•आशिषको श्रोत को हुनुहुन्छ? सबै  आशिषको श्रोत परमेश्वर मात्र हुनुहुन्छ  ।  शैतान बाट कुनै आशिष आउदैन  ।  किनकि त्यो झुट र छल को पिता हो  ।  (यूहन्ना ८:४४) हरेक असल दान र सिद्द वरदान स्वर्गबाटको हो  ।  यो बरदान ज्योतिको पिताबाट आउँछ ।  बदलि रहने छाया जस्तो उहाँमा कुनै हेरफेर हुदैन ।(याकूब१;१७) २•के परमेश्वर बाट … Continue reading आशिषको श्रोत परमेश्वर मात्र हुनुहुन्छ