आशिष पाउन बोझ उठाउन तयार रहनुहोस् !

हामी सबै आशिष र कृपाको भोगी हुन्छौ ।  हामी हाम्रो जीवन अरुहरुको भन्दा ज्यादा आशिषित भएको, उन्नति र प्रगतीले भरिएको चाहन्छौ ।  अझ भनौ , अरुले हाम्रो नाम लिदा हामी चाही उनीहरुको लागि नमुना र उदाहरणको पात्र बन्न चाहन्छौ ।  यस्तो सोच्नु पटक्कै नराम्रो कुरा भने होइन ।  हामी सबै अरुहरुको लागि असल उदाहरण बन्ने … Continue reading आशिष पाउन बोझ उठाउन तयार रहनुहोस् !