सानो बिश्वासबाट ठुलो काम

हामी सबै विश्वासीहरू येशूको नाउमा आफ्नो सबै प्रार्थना र बोझहरु परमेश्वर पिताको अघि राख्छौ र त्यसको जवाफ वा उत्तर चाडै आवोस् र हामीले चाडै ति समस्याहरुबाट छुटकारा पाएको चाहन्छौं  ।  र कतिपय पटक हाम्रो प्रार्थनाको जवाफहरु हामीले चाहेको समयमा परमेश्वरले दिनुहुदैन  । र हामीलाई यस्तो लाग्न थाल्छ कि हाम्रो प्रार्थना परमेश्वरले सुन्नु भएको छैन जस्तो … Continue reading सानो बिश्वासबाट ठुलो काम