आशिष पाउन बोझ उठाउन तयार रहनुहोस् !
हामी सबै आशिष र कृपाको भोगी हुन्छौ । हामी हाम्रो जीवन अरुहरुको भन्दा ज्यादा आशिषित भएको, उन्नति र प्रगतीले भरिएको चाहन्छौ । अझ भनौ , अरुले हाम्रो नाम लिदा हामी चाही उनीहरुको लागि नमुना र उदाहरणको पात्र बन्न चाहन्छौ । यस्तो सोच्नु पटक्कै नराम्रो कुरा भने होइन । हामी सबै अरुहरुको लागि असल उदाहरण बन्ने …